Logo २५ असार २०८३, बिहिबार | Fri Jul 10 2026


‘नकारात्मकखालका गीत गाए र उत्पादन गरे कारबाही’

काठमाडौं, कात्तिक ५ । राष्ट्रिय साँस्कृतिक पहिचान र गौरव बोकेको नेपालीको महत्वपूर्ण चाड यमपञ्चक (तिहार)लाई अनुशाशित, मर्यादित, सभ्य र मितव्यायीरुपमा मनाउन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ । वैमनश्य र तिक्तता त्यागेर आपसी सद्भाव, समन्वय तथा मित्रता अभिवृद्धि गरी चाड मनाउन अनुरोध गर्दै मन्त्रालयले विकृतिपूर्ण क्रियाकलाप भए/गरेमा कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयले…