Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


‘नक्सा मात्रै होइन भूमिनै फिर्ता ल्याउने’ प्रधानमन्त्रीको बचन: भारत वास्तै गर्दैन !

-सुसन रामदाम र सुयेश मानन्धर(ईमेज) काठमाडौं । शनिबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले मिचेको भूमी समेटेर नक्सा मात्र सार्वजनिक गरिने नभइ भूमी नै फिर्ता ल्याउने बताए । तर प्रधानमन्त्रीले भनेजस्तै सीमा विवादका सन्दर्भमा दुई मुलुकबीच कूटनीतिक र राजनीतिक विषयमा छलफल हुन सकेको छैन । शनिवार संसद्मा सांसदहरुले लिम्पियाधुरा–लिपुलेक र कालापानी लगायतका क्षेत्र…