Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


बुलिङ्गटारमा ट्रयाक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

नवलपुर । नवलपुरको बुलिङ्गटार गाउँपालिका–३ छरछरेमा गएराति ट्रयाक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर ११ जना घाइते भएका छन् भने मृत्यु हुनेमा बुलिङ्गटार–३ छरछरे गाउँका नरबहादुर सुस्लिंग, यानसिंह सारु, पूर्ण थापा, लिलाबहादुर सारु रहेको इलाका प्रहरी कार्यालय बुलिङ्गटारका प्रहरी नायव निरीक्षक नारायण पौडेलले जानकारी दिए । दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु…