काठमाडौं, माघ २६ । संक्रमणकालिन न्याय निरुपणका लागि गठित सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोगका नवनियुक्त पदाधिकारीहरु संक्रमणकालिन न्यायको विषयमा जानकार नभएको बताएका छन् । आइतबार राजधानीमा आयोजित कार्यक्रममा द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष सुमन अधिकारीले दुवै आयोगमा राजनीतिक भागवण्डामा पदाधिकारी नियुक्त गरिएको भन्दै न्याय पाउने आशै नभएको बताए । कार्यक्रममा साझा चौतारिका अध्यक्ष भागीराम चौधरीले…