Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


मन्दिरमा समयबजी चढाइयो

काठमाठौं, माघ २५ । देवी नाच किलागलको आयोजनामा शनिबार किलागलस्थित श्रीगणेश, श्रीकुमार र नाटेश्वरको मन्दिरमा समयबजी चढाइएको छ । यसैगरी, शनिबारै देवीको मूल थान बालाजु नागार्जुनस्थित देवी थानमासमेत विधिपूर्वक समयबजी चढाइएको छ । आउँदो फागुन ९ र १० गतेसमेत गोरखास्थित मनकामना मन्दिरमासमेत समयबजी चढाइने बताइएको छ ।