Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


कलंकीमा टिपरको ठक्करबाट दुई युवाको ज्यान गयो

काठमाडौ । कलंकीमा टिपरले ठक्करबाट दुईजनाको ज्यान गएको छ । गएराति कलंकीको अन्डरपासमा मोटरसाइकललाई टिपरले ठक्कर दिदाँ दुईजनाको ज्यान गएको हो । प्रदेश नम्वर २ ०३००४ प ५५० नम्वरको मोटरसाइलका चालक रौतहटका १९ वर्षीय राजेशकुमार चौधरी र मोटरसाईकल पछाडी बसेका २४ वर्षीय मुन्ना चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका दुवैलाई…