Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


चुरे वन क्षेत्रमा अबैध फडानी र चोरी निकासी बढ्यो

सिन्धुली । डिभिजन वन कार्यालय अन्तर्गत रानीवास सव डिभिजन कार्यालयका कर्मचारीको बेवास्ताका कारण सिन्धुली जिल्लाको चुरे वन क्षेत्रमा अबैध फडानी र चोरी निकासी बढेको छ । साल जातको बहुमुल्य काठ रहेको रानिवास क्षेत्रको चुरे पहाड जंगलमा सिन्धुली र धनुषा जिल्लाका वन माफियाहरुले अबैध कटानी र चोरी निकासीले गर्दा चुरे वन क्षेत्र नै दिन दिनै विनास…