Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


नेपाल बाल संगठनको सम्पत्ति कति ?

खिलनाथ ताजपुरिया र योगेश लामा (इमेज) काठमाडौं, माघ २१ । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले नेपाल बाल संगठन (बाल मन्दिर)को सम्पत्ति सरकार मातहत ल्याउन निर्देशन दिएको छ । तर, बाल मन्दिरको नाममा के–कति सम्पत्ति छ भन्ने तथ्यांक बाल संगठनसँगै छैन । २०२१ सालमा अनाथ बालबालिकाहरुलाई संरक्षित गर्ने पवित्र उद्देश्यले स्थापित नेपाल बाल संगठन (बाल मन्दिर)को…