काठमाडौं । काठमाडौं स्थित श्रीलकाली दुतावासले आफ्नो ७२ स्वतन्त्रता दिवस मनाएको छ ।
दुतावासमा आज(मंगलबार) आयोजित कार्यक्रममा राजदुत हिमानी अरुणातिलकाले झण्डोत्तलन गरेकी थिइन ।
कार्यक्रममा राष्ट्रपति गोटावाय राजपाक्षे र प्रधानमन्त्री महेन्दा राजापाक्षेको सन्देश पढेर सुनाइएको थियो ।
स्वतन्त्रता दिवस कार्यक्रममा विभिन्न समुदायका धार्मिक गुरुहरुले मन्त्रोच्चारण गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्