काठमाडौं । सामाजिक संस्था कोन्दो फाउन्डेसनले धादिङको एक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । धादिङको केवलपुर, थाक्रेमा रहेको बाराही आधारभूत विद्यालयका विद्यार्थीलाई फाउन्डेसनकी अध्यक्ष अपार खड्काको अगुवाइमा शैक्षिक सामाग्रीका रुपमा ब्याग तथा कापी कलम र विष्कुट–चकलेट वितरण गरिएको हो । उक्त अवसरमा अध्यक्ष खड्काले विद्यार्थीहरुको भविष्य निर्माणमा शिक्षकहरुको भूमिका प्रभावकारी हुने भएकाले सोही…