Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


नेपालीको स्वास्थ्य ग्यारेन्टी चीन सरकारले लिन्छ: चिनियाँ दूतावास

काठमाडौँ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि चीनले रहेका नेपाली नागरिकको सुरक्षाको ग्यारेन्टी लिने जनाएको छ । चीनमा रहेका आफ्ना नागरिकहरुको उद्धार र सुरक्षामा चीनले चासो नदिएको नेपालले गुनासो गरिरहेका बेला नेपालस्थित चिनियाँ दूतावासले प्रेस विज्ञप्तिमार्फत वुहानसहित चीनमा रहेका सबै नेपालीको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी लिने बताएको हो । वुहानमा रहेका नेपाली विद्यार्थीसहित सबैको स्वास्थ्य सुरक्षाको…