काठमाडौं । कोशीटप्पु वन्यजन्तु आरक्षमा विश्वमै दुर्लभ मानिने एक नयाँ प्रजातिको चरा फेला परेको छ । चराको नाम ‘सेतो पेटे रानी चरी’ जुराइएको छ । कोसीटप्पु बर्ड वाचिङ क्याम्पका सञ्चालक कुरबान मन्सुरीका अनुसार ‘सेतो पेटे रानी चरी’ चराको दुर्लभ प्रजाति हो । यसको टाउको वरपर खैरो, पेट सेतो र पछाडिको भाग कालो छ । यसको…