नरेन्द्र मानन्धर र रक्षा बज्राचार्य (इमेज) लुम्बिनी, माघ १४ । बुद्ध जन्मस्थल लुम्बिनीमा रहेको अशोक स्तम्भमा क्षयीकरणको खतरा देखिएको छ । सिद्धार्थ गौतमको जन्मस्थलको अकाट्य प्रमाणको रुपमा रहेको स्तम्भमा त्यस क्षेत्रको बिग्रँदो वातावरणीय प्रभाव पर्दा स्तम्भ खिइन थालेको हो । भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी नै हो भन्ने ठोस प्रमाण यही अशोक स्तम्भ हो । जसमा…