Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


विप्लब कार्यकर्ताले गरे काठ कब्जा र एनसेल टावरमा आगजनी


0
Shares

अर्घाखाँची, माघ १४ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिका ११ स्थित प्रगतिशील बैज्ञानिक सामुदायिक बनको काठ कब्जामा लिएर झन्डा गाडेको छ ।

उपभोक्ता समितिका अध्यक्ष र काठ ठेकेदारको मिलोमतोमा अबैध रुपमा काठको विक्री वितरण बढेको भन्दै उनीहरुले झण्डा गाडेको जनाएका छन् ।

यस्तै जिल्लाकैे शीतगंगा नगरपालिका वडा नम्बर ६ जुकेनामा रहेको एनसेल टावर मा पनि विप्लव नेतृत्वको नेकपाले क्षति पुर्‍याएको छ ।