काठमाडौं । काभ्रेका अर्जुन लामाको हत्याको आरोप लागेका नेकपा नेता अग्नी सापकोटालाई प्रतिनिधिसभाको सभामुख बनाइएको विरोधमा अधिकारकर्मीहरुले प्रदर्शन गरेका छन् । नवनिर्वाचित सभामुख सापकोटाले राष्ट्रपति निवास शीतल निवासमा सपथग्रहण लिने कार्यक्रम भइरहेको समयमा आज(सोमबार) उनीहरुले विरोध प्रदर्शन गरेका थिए । विरोध प्रदर्शनका लागि जम्मा भएका मानवअधिकार कर्मीहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एम्नेष्टी…