काठमाडौं, असोज १२ । काठमाडौंको नागढुंगा–नौविसे सडक खण्डमा आजदेखि आवागमन केही सहज भएको छ । ठूलाखाले ढुवानीका साधनहरुको प्रवेश रोकिएपछि जामको समस्या सहज भएको हो । यातायात व्यवस्था विभागले असोज १२ गतेदेखि १८ गतेसम्मका लागि १० पांग्रे ढुवानीका साधनलाई चितवनै रोकेको छ । अत्यावश्यकीय सामग्री लिएर आउने ढुवानीका साधनलाई भने राति ९ बजे देखि बिहान…