काठमाडौं, माघ ९ । सरकारले सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरिएको छ । माघ ६ गते बसेको मन्त्रिपरिषद बैठकले गरेका ३२ निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री गोकुल बाँस्कोटा आयोगको प्रतिवेदन अनुसार गुठी जग्गा गुठीकै नाममा कायम गर्न गुठी संस्थानलाई निर्देशन दिइएको जानकारी दिए ।…