Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


काठमाडौँ विश्वविद्यालयको तालाबन्दी अझै खुलेन

काभ्रे, माघ ८ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयमा (केयू)आन्दोलनरत पक्षद्वारा अझै तालाबन्दी नखुल्ने सङ्केत देखिएको छ । आफ्ना मागको सम्बोधन नभएको जनाउँदै आन्दोलनरत पक्षले पछिल्लो पटक गत पुस १६ गतेदेखि केन्द्रीय हाताका डीन कार्यालय, परीक्षा नियन्त्रणको कार्यालय, टेक्निकल टे«निङ सेन्टर (टीटीसी), प्रशासकीय भवनलगायत मुख्य प्रशासनिक भवनमा तालाबन्दी गरेको थियो । केयू प्रशासनले यही माघ १३ गतेको…