रोमन आचार्य र विनोद बजगाइँ (इमेज) काठमाडौं, माघ ८ । संवैधानिक आयोग, कूटनीतिक नियोगहरु र विभिन्न समितिहरु राजनीतिक भागबन्डाको केन्द्र बनेको जगजाहेर छ । सेवानिवृत्त सरकारी कर्मचारीहरुमा राजनीतिक दलको भागबन्डामा परेर नियुक्ति लिन हानथाप नै हुने गरेको छ । सरकारी विवरणअनुसार पेन्सन पाउने सेवानिवृत्त कर्मचारीको संख्या वर्षेनि बढ्दो छ । तर, राज्यले दिने पेन्सनले मात्र…