Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


अग्नि सापकोटालाई कारवाही गर, सभामुख बनाउनु दुःखद : पूर्णिमाया लामा (भिडियोसहित)

काभ्रे, माघ ७ । आफ्ना पति अर्जुन लामाको हत्या आरोपी नेकपा सांसद अग्नि सापकोटालाई सभामुख बनाउन लागेकामा पीडित पूर्णिमाया लामाले आपत्ति जनााएकी छिन् । हामीसँग कुरा गर्दै पीडित पूर्णिमायाले मेरा पतिका हत्यारालाई कार्वाहीको सट्टा सभामुख बनाउनु न्यायमाथिको आशामा तुषारापात हुने टिप्पणी गरिन् । उनले अनेक कष्ट व्यहोरेर सर्वोच्चसम्म मुद्दा लगेको भन्दै अझै पनि न्यायालयबाट न्याय…