पोखरा, माघ ६ । धेरै हिउँ जमेकाले हिमपहिरोमा परी अन्नपूर्ण पदयात्रा क्षेत्रमा हराइरहेका सातजना व्यक्तिहरूको खोजी गर्न निकै कठिन भएको उद्धार कार्यमा संलग्न अधिकारीहरूले बताएका छन् । गत शुक्रवार गएको हिमपहिरोका कारण अलपत्र परेका एक सयभन्दा बढी पर्यटक र अन्यको उद्धार गरिए पनि चार कोरियाली र तीन नेपालीको अवस्था अज्ञात छ । कास्की जिल्लाका प्रहरी…