
काठमाडौं । माल्टामा नेपाली जनसम्पर्क समिती गठन भएको छ ।
नेपाली काँग्रेको बिदेश स्थित भातृ संगठन नेपाली जनसम्पर्क समिती संसारका धेरै देशहरुमा स्थापना भई सकृय रुपमा अगाडी बढी रहेको अबस्थामा पछिल्लो समयमा नेपाली जनसम्पर्क समिती माल्टा गठन भएको हो ।
सन्देश केसी संयोजक रहेको माल्टामा १५ सदस्यिय तदर्थ समिती गठन भएको छ । जसमा उप संयोजक रेमलाल खनाल, महामन्त्री उज्वल केसी, सहमहामन्त्रीद्धय निरज ढकाल र प्रकाश भन्डारी, कोषाध्यक्ष शंकर खत्री, प्रबक्ता बिकेस घिमिरे छन् ।
सदस्यहरु रोशन गिरी, प्रकाश थापा, दिपक पोख्रेल, आकाश गुरुंग, राजेश पंगेनी र सफल खरेल रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्