Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


टिपरले किचेर युवकको मृत्यु

सुर्खेत, माघ १४ । वीरेन्द्रनगरस्थित गौतम चोकमा टिपरले मोटरसाइकललाई ठक्कर  दिँदा एक जनाको मृत्युु भएको छ । मृत्यु हुनेमा कालिकोट महावै गाउँपालिका–३ सिमखेतका २० वर्षिय केशर सिंह छन् । भे १ ख २२४२ नम्बरको टिपरले सिंह सवार मोटरसाईकललाई ठक्कर दिएको थियो । प्रहरीले टिपर चालक र टिपरलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।…