Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


विद्यालयको आर्थिक स्रोत बढाउन सामुहिक ब्रतबन्ध

नुवाकोट, माघ १६ । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ देवीघाटमा रहेको सहिद जगतप्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालयले विद्यालयको आर्थिक स्रोत बढाउन सामुहिक ब्रतबन्ध कार्यक्रम आयोजना गरेको छ । विद्यालयले आयोजना गरेको सामूहिक ब्रतबन्धमा १ सय ८ जना बटुक सहभागी भएको प्रधानाध्यापक मञ्जु चित्रकारले जानकारी दिए । प्रत्येक बटुकबाट विद्यालयले ४ हजार रुपैयाँ लिएको छ ।…