काठमाठौं, माघ २५ । देवी नाच किलागलको आयोजनामा शनिबार किलागलस्थित श्रीगणेश, श्रीकुमार र नाटेश्वरको मन्दिरमा समयबजी चढाइएको छ ।
यसैगरी, शनिबारै देवीको मूल थान बालाजु नागार्जुनस्थित देवी थानमासमेत विधिपूर्वक समयबजी चढाइएको छ ।
आउँदो फागुन ९ र १० गतेसमेत गोरखास्थित मनकामना मन्दिरमासमेत समयबजी चढाइने बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्