Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


हाँडीगाउँका सम्पदा संरक्षणका लागि सरसफाई

काठमाडौं । काठमाडौंको हाँडीगाउँमा सम्पदा संरक्षण अभियान अन्तर्गत मन्दिरहरुको सरसफाई गरिएको छ । सम्पदाको संरक्षण र सम्बद्धन गरौ भन्ने नाराका साथ अभियानकर्मी र स्थानीयले भैरव, कृष्ण, सरस्वती, सत्यनारायणलगायतका मठ, मन्दिर र शक्तिपिठहरुको सफाई गरेका हुन् । सरसफाई र सम्बद्र्धन नहुँदा सम्पदाहरु जीर्ण र कुरुप बन्दै गएकाले अभियान शुरु गरेको अभियानकर्मीहरुले बताएका छन् । अभियानका संयोजक…