Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


क्याट यूकेका लागि बेलिफ रेष्टुरेण्टको च्यारिटी डिनर, दुई लाख ५० हजार संकलन

लण्डन । अनाथ वालवालिका लागि सहयोगार्थ ग्रेसटमा रहेको ‘बेलिफ’ रेष्टुरेण्टले आयोजना गरेको च्यारिटी डिनरमा दुई लाख पचास हजार रुपैंयाँ संकलन भएको छ । संकलित रकम सोही समारोहबीच क्याट यूकेका अध्यक्ष जिवन सेनलाई हस्तान्तरण गरिएको छ । नेपाली समाजमा दिइने सहयोगको यो निरन्तरता मात्रै हो’, आगन्तुक सबैलाई धन्यबाद दिंदै रेष्टुरेण्टका प्रोपाइटर तथा समाजसेवी विष्णु खरेलले प्रष्ट…