१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024


मनकामना मन्दिरमा दुई मुरीको समयबजी चढाइयो


0
Shares

काठमाडौं, फागुन ११ । नेपाल भ्रमण बर्ष २०२० को अवसरमा काठमाडौंको देवी नाच किलागलको दि प्याँख प्रवद्र्धन तथा संरक्षण समितिले मनकामना मन्दिरमा पूजा गर्दै दुई मुरीको समयबजी चढाएको छ ।

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, प्रदेश ३ का सभासद् वसन्त मानन्धर लगाएको झण्डै तीन सय श्रद्धालुको टोली सांस्कृतिक बाजागाजासहित शनिबार मनकामना मन्दिर पुगेको हो ।

दि प्याखँ प्रवद्र्धन तथा संरक्षण समितिका अध्यक्ष तथा गुरु ईन्द्र महर्जनले दि प्याखँप्रति आस्था राख्नेलाई धन्याबाद दिएका थिए ।