Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


सुर्खेतमा जीप दुर्घटना, तीन जनाको मृत्युु

सुर्खेत, फागुन २१ । सुर्खेतमा जिप दुुर्घटना हुंदा तीन जनाको मृत्युु भएको छ । सुर्खेत र दैलेखको सिमानामा पर्ने तारापोखरी नजिकै राउटे गल्छीमा भएको दुर्घटनामा चार जना घाईते भएका छन् । मृतकमध्ये दुई पुरुष र एक महिला छन् । मृतक मध्ये दुईजनाको घटनास्थलमै र एकजनाको उपचारका लागि वीरेन्द्रनगर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको…