१९ श्रावण २०८२, सोमबार | Mon Aug 4 2025


भत्ता लिन गएका आमाछोरालाई ट्रकले दियो ठक्कर, छोराको ज्यान गयो, आमा घाइते

बासुदेव बर्मा/ईमेज: कपिलबस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिकामा ट्रकको ठक्करबाट साईकलमा सवार एक जनाको मृत्यु भएको छ । वाणगंगा नगरपालिका, २ पिपरामा शुक्रबार ट्रकले साईकललाई ठक्कर दिदा ४१ वर्षिय राजेश रानाको मृत्यु गएको हो । राजेशलाई उपचारका लागी जिल्ला अस्पताल, तौलिहवा लैजांदै गर्दा बाटोमै मृत्यु भएको थियो । पूर्वबाट परिश्चम तर्फ गईरहेको लु २ ख ८५९…