Logo २१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026


आवास अधिकारसम्बन्धी ऐन संशोधन गर्न माग

काठमाडौं, जेठ ३० । एम्नेस्टी इन्टरनेसनल नेपालले आवास अधिकारसम्बन्धी ऐन २०७५ लाई अन्तर्राष्ट्रिय मानवअधिकार कानुनका बाध्यकारी प्रावधानअनुरुप हुनेगरी संशोधन गर्न माग गरेको छ । बिहीबार राजधानीमा कार्यक्रम गरी एम्नेस्टी नेपालले सुरक्षित आवासका लागि ऐन ल्याउनु सकारात्मक पक्ष भएपनि अहिलेसम्म कार्यान्वयन हुन नसकेको बताएको हो । ऐनमा व्यवस्था भएका आर्थिक सहयोग र आवास सुविधा कसलाई उपलब्ध…