सिन्धुली, जेठ ३१ । सिन्धुलीका स्थानीय तहमा पूर्वाधार विकास हुने क्रम बढेको छ । सरकारले जिल्लाको हायुटार बस्तीपुर क्षेत्रलाई घ्याङ्गलेख गाउँपालिका घोषणा गरेपछि त्यस क्षेत्रका निर्वाचित जनप्रतिनिधिको अगुवाईमा स्थानीय तहमा पूर्वाधार विकास हुने क्रम बढेको हो । सिन्धुलीमाडीबाट करिव २२ किलोमिटर दुरीको पश्चिममा पर्ने हायुटार बस्तीपुर क्षेत्रमा गाउँपालिकाले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई महत्व दिँदै…