Logo २१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026


बाग्लुङमा ट्याक्सी दुर्घटना, एक जनाको मृत्यु

बाग्लुङ, जेठ ३२ । बाग्लुङको गलकोट नगरपालिकामा ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नगरपालिकाको केन्द्र हटियाबाट वडा नं. ४ नुवाकोट जाँदै गरेको ध१ज ५१३ नम्बरको ट्याक्सी गएराति दुर्घटना हुँदा मनबहादुर खत्रीको मृत्यु भएको हो । उनको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्याक्सी चालक…