कविराज घिमिरे धनकुटा, असार २ । धनकुटाको पाख्रिवास नगरपालिकाले बस्तीको बीचबाटै ढुंगा उत्खनन गर्न स्वीकृति दिएपछि स्थानीय त्रसित बनेका छन् । आफूहरुसँग छलफल नगरी उत्खननको ठेक्का दिएर बस्ती नै विस्थापित गराउन खोजिएको स्थानीयको आरोप छ । पाख्रिबास–५ स्थित डिकुरे र खाल्डेका बस्तीको बीचबाट ढुंगा उत्खनन गर्न स्वीकृति दिएसँगै स्थानीयवासी चिन्तित बनेका हुन् । उत्खनन् कार्यले…