Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


कुन ठाउँमा कति कर्मचारी आवश्यक छ भन्नेमै अन्योल : मन्त्री पण्डित

काठमाडौं, जेठ १ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती कर्मचारीहरुको भर्ना प्रक्रिया नै अवरुद्ध भएकाले कुन ठाउँमा कति कर्मचारी आवश्यक छ भन्नेमै अन्योल भएको बताएका छन् । निजामती कर्मचारी सेवा गठन, सन्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे बुधबार प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिमा भएको छलफलमा मन्त्री पण्डितले संंघीय…