Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


रामग्राम स्तुपाको प्रचारप्रसार भएनः सबैको ध्यान बुद्धको जन्मस्थलमै मात्र(भिडियो)

-दिपक घिमिरे/ईमेज भैरहवा । भगवान गौतम बुद्धको अस्तुधातु रहेको ऐतिहासिक धार्मिकस्थल नवलपरासीको रामग्राम स्तुपलाई बुद्ध जयन्ती तथा लुम्बिनी भ्रमण बर्षले अहिलेसम्म छुन सकेको छैन् । बुद्ध जयन्ती तथा लुम्बिनी भ्रमण बर्षका लागि लुम्बिनी विकास कोष तथा प्रदेश ५ सरकारले करोडौ रकम खर्च गरेपनि त्यो खर्च रामग्राममा अहिलेसम्म पुग्न सकेको छैन् ।  बुद्ध जयन्ती तथा लुम्बिनी…