Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


शैक्षिक गुणस्तर उकास्न भन्दै सामुदायिक विद्यालयलाई गाभ्न थालियो

-विवेक भण्डारी/ईमेज नवलपुर । शैक्षिक गुणस्तर उकास्ने भन्दै नवलपुरका अधिकांश सामुदायिक विद्यालयलाई गाभ्न थालिएको छ । स्रोत साधन तथा विद्यार्थी संख्या न्यून भएका सामुदायिक विद्यालयलाई गाभेर विद्यालयको गुणस्तर सुधार्न थालिएको हो । अझै पनि निजीका तुलनामा सार्वजनिक विद्यालय विद्यार्थी र अभिभावकको आकर्षणमा पर्न सकेका छैनन् । कतिपय सार्वजनिक विद्यालय सुधारिएको भए पनि धेरैजसोको हालत पुरानै…