Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


कञ्चनपुरमा आमहड्ताल जारी, जनजीवन प्रभावित

कञ्चनपुर । कञ्चनपुरमा आह्वान गरिएको आमहड्तालको दोस्रो दिन आज जनजीवन थप प्रभावित भएको छ । तत्कालिन महेन्द्रनगर नगर विकास समितिको जमिन भाडा प्रकरणविरुद्ध कञ्चनपुरका विभिन्न राजनीतिक दलका भ्रातृ संगठनले सुरु गरेको आमहड्तालले जनजीवन निकै प्रभावित भएको हो । आमहड्तालको दोस्रो दिन आज पनि महेन्द्रनगरका अधिकांश व्यवसाय ठप्प भएका छन् । बन्दका कारण व्यापार व्यवसाय, शैक्षिक…