चितवन, वैशाख ३१ । सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मिडिया काउन्सिल विधेयक कुनै हालतमा परिवर्तन नहुने अडान दोहोर्याएका छन् । मंगलबार चितवनको सौराहामा आयोजित कार्यक्रममा उनले प्रेसलाई कमजोर बनाउने गरी कानुन बनाउन लागेको भन्ने कुरा भ्रामक भएको दाबी गरे । न्यायालय, कानुन र निजी कुरालाई जोडेर भ्रामक र तथ्यहीन समाचार प्रसारण गर्ने जो–कोहीलाई कानुनको…