Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


७१ जना विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, वैशाख ३१ । ताप्लेजुङ समाज नेपालले ताप्लेजुङका पाथीभरा बहुमुखी क्याम्पस र सिनाम क्याम्पसमा अध्ययनरत ७१ जना विद्यार्थीलाई प्रत्याभूत छात्रवृत्ति वितरण गरेको छ । समाजले वार्षिक शुल्क बेहोर्ने गरी जनही ९ हजार ५५० रुपैयाँका दरले छात्रवृत्ति वितरण गरेको हो । आर्थिक अभावलगायतका कारण आफ्नो पढाईलाई निरन्तरता दिन नसकिरहेकालाई सहयोग पुगोस् भन्ने उद्देश्यले छात्रवृत्ति रकम प्रदान…