Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


प्रधानमन्त्री ओलीद्वारा विश्व समुदायलाई लुम्बिनी भ्रमण गर्न आह्वान (११ तस्वीर)

दीपेन्द्र अधिकारी (रासस) हनोइ, वैशाख २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व समुदायलाई नेपाल भ्रमण गर्न आह्वान गरेका छन् । भियतनामको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको ‘वैशाख’ दिवसका अवसरमा भियतनाम सरकार तथा राष्ट्रिय भियतनाम बौद्ध संघले हा नाम प्रान्तमा आइतबार आयोजना गरेको कार्यक्रममा गौतमबुद्धको जन्मस्थल नेपाल बौद्धदर्शनको पनि उत्पत्तिस्थल  भएकाले सबै बौद्ध धर्मावलम्बीले…