Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


अन्तर्राष्ट्रिय मिडिया मिसन र राष्ट्रसंघ गुहार्ने चेतावनी

काठमाडौं, वैशाख २८ । संघीय संसद सचिवालयमा दर्ता गरिएको नेपाल मिडिया काउन्सिलसम्बन्धी विधेयकले संविधानले प्रत्याभूत गरेको पूर्णप्रेस स्वतन्त्रतालाई खुम्चाउन खोजेको भन्दै पत्रकार संघ–संगठनले आपत्ति जनाएका छन् । शनिबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनीहरुले सरकारको कदम लोकतान्त्रिक नभइ पञ्चायतकालको जस्तो भएको भन्दै विधेयक तत्काल खारेज गर्नुपर्ने माग गरेका हुन् । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले…