Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


रुपनीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु, पेस्तोल र गोली बरामद

सप्तरी । सप्तरीको रुपनीमा प्रहरीले गरेको जवाफी कारबाहीमा एक जनाको मृत्यु भएको छ । विभिन्न आपराधिक घटनाका आरोपी सप्तरीको कडोरवनाका ३५ वर्षीय दिपेन्द्र चौधरीको प्रहरी कारबाहीमा मृत्यु भएको हो । नियमित गस्तीका क्रममा राजविराजबाट रुपनी आइरहेको प्रहरीको टोलीमाथि गोली प्रहार भएपछि प्रहरीले जवाफ कारबाही गर्दा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडि बसेका…