Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


प्रहरी प्रमुखलाई महिलाको गुनासो : मदिरा बन्द गर्न किन सक्नुहुन्न ?

डीबी विष्ट बझाङ, माघ ९ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुखलाई महिलाहरुले मदिरा बन्द गर्न सकिन नसकेको भनेर गुनासो गरेका छन् । तल्कोट गाउँपालिका–१का महिलाले जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक प्रविण धिताललाई ‘मदिरा बन्द गर्न किन सक्नुहुन्न ?’ भन्दै प्रश्न गरेका हुन् । महिला हिंसा न्यु्निकरण तथा लैङ्गिक हिंसाका सवालमा महिलाहरुलाई सशक्तिकरण गर्ने…