सोमबार विराटनगरमा सन्चारकमीहरुसँग कुरा गर्दै उनले मुलुकमा जारी राजनीतिक गतिरोधको अन्त्य केही दिनभित्रै हुने दाबी गरे । राजनीतिक गतिरोधको समाधान पनि संसदीय प्रक्रियाबाटै खोजिने उनको भनाइ छ । दलीय स्वार्थलाई त्यागी राष्ट्रिय स्वार्थमा सबै केन्द्रित भएमा गतिरोधले निकास पाउन केही गाह्रो नहुने उनले उल्लेख गरे । अब मुलुक स्थानीय तहको निर्वाचनमा अघि बढ्ने विश्वास पनि…