Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आलोचनामा केन्द्रीत

हिजोदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरुले नेतृत्वको आलोचना गरेका छन् । सभापति शेरबहादुर देउवाको कार्यशैलीका कारण पार्टी संगठन ध्वस्त भएको र निर्वाचनमा पराजय ब्यहोर्नु परेको आरोप उनका आलोचकहरुले लगाएका छन् । अधिकांश नेताले पार्टीले निर्वाचका बेला स्पष्ट रणनीति बनाउन नसक्दा पराजय भोग्नु परेको धारणा राखेका छन् । सभापति देउवाले पार्टीको सिद्धान्त र आदर्शको धज्जी उडाएको, व्यक्तिगत…