कार्यदलका सदस्यहरु नै मन्त्री बनेपछि खाका निर्माण गर्न समय दिन नसकेपछि काम सम्पन्न नगरी थपिएको समय गुज्रेको हो । थप समयमा काम सम्पन्न गर्न नसकेपनि दुवै कार्यदलले यही चैत १२ गते पार्टी एकताको खाका पार्टी एकता समायोजन समितिलाई बुझाउने तयारी गरेको छ । दुई पार्टी एकताको खाका तय गर्न गठित दुवै कार्यदलका अधिकांश सदस्य मन्त्री…