Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


फटाहा, कमिसनखोरलाई जेल हाल्न पछि पर्दैनौं : दाहाल

पूर्वपश्चिम हुलाकी राजमार्गको स्तरोन्नति कार्यको मंगलबार सिरहाको बरियारपट्टिमा शिलान्यास गर्दै उनले ठेक्कापट्टामा हुुँदै आएको ढिलासुस्ती र कमिसनखोरीका कारण देशको विकास निर्माण अस्तव्यस्त भएकाले अब त्यस्तालाई नछाड्निे प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष दाहालले भने–‘सुशासनबिना विकासको कल्पना गर्न सकिँदैन । सुशासन कायम गर्न भ्रष्टमाथि कडा कारबाही गर्नैपर्छ, त्यसका लागि सरकारले कडा कदम चाल्नेछ ।’ राजनीतिक क्रान्ति पूरा…