सोमबार चितवनको भरतपुरस्थित मञ्जुश्री असहाय संरक्षण केन्द्रको निरीक्षणकाक्रममा उनले राजनीतिक लडाइँ सकिएको भन्दै अब देश बनाउने अभियानमा लाग्नुपर्ने बताए । ‘लामो राजनीतिक लडाइँपछि संघीय गणतन्त्र मुलुकमा आयो । देशमा द्वन्द्व–विवाद कुनै छैन । राजनीतिक लडाइँ सकियो’–उनले भने । नेता गच्छदारले अब देश बनाउने महत्वपूर्ण समय आएको बताउँदै यसमा सबै लाग्नुपर्ने उल्लेख गरे । उनले वाम…