नवनियुक्त मन्त्रीहरु, मूख्य सविच र सचिवहरुलाई प्रधानमन्त्री कार्यालय सिंहदरबारमा एकै ठाउँ भेला गरेर प्रधानमन्त्री ओलीले देश र जनतका काम गर्न नखोज्ने र लामो हात गर्ने कसैलाई नछाड्ने चेतावनी दिए । ‘दैनिक सामान्यरुपमा मात्रै काम गर्ने तौरतरिकाले अब सरकार चल्न सक्दैन । सरकारको काम कारबाहीमा गति देखिनु पर्दछ,’ उनले भने, ‘जनताप्रतिको प्रतिबद्धता देखिनु पर्दछ । समृद्ध…